समाज

ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, फागुन १९। सरकारले आज शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा आज विहिबार सार्वजनिक बिदा दिएको हो । फागुन १६

भिजिट भिसासम्बन्धी समस्या समाधानको प्रतिवेदन तयार

काठमाडौं,फागुन १९ । भिजिट भिसा र त्यसबाट उत्पन्न समस्या समाधानका उपाय सम्बन्धमा सिफारिश गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । बुधवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा

सरकारको प्राथमिकतामै छैन कंक्रिट सडक निर्माण

काठमाडौं,फागुन १९ । नेपालमा गुणस्तरीय सडक चाहिएको हो वा धेरै ? यो वर्षौंदेखिको बहसको विषय हो । सडक गुणस्तरीय तथा दिगो बनाउन कंक्रिट (ढलान) निर्माण गर्नुपर्ने भए पनि सडक विभागले

बजेट निर्माणको तयारी : बढी बजेट पार्न दौडधुप

काठमाडौं,फागुन १९ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणको तयारी भइरहेका बेला विभिन्न मन्त्रालय र सम्बद्ध निकाय बढी बजेट हात पार्न दौडधूपमा लागेका छन् । चालू आवको भन्दा

युक्रेनमा अनुमान गरिएको भन्दा बढी नेपाली

कागजात नहुनेको संख्या धेरै काठमाडौं,फागुन १९ । युक्रेनमा यसअघि अनुमान गरिएको भन्दा धेरै नेपाली रहेको देखिएको छ । युक्रेनमा २३०–२४० हाराहारीमा नेपाली रहेको बताइएको भए पनि पछिल्लो समय यो संख्या

छहरे-टोखासहित एकैपटक २१ सुरुङमार्गको अध्ययन हुँदै

काठमाडौं,फागुन १९ । सरकारले एकैपटक छहरे-टोखा सुरुङ्ग मार्गसहित देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा

आफ्नी आमाको स्मृतिमा नुवाकोट सुनखानीका पाण्डे परिवारले दिए विद्यार्थीलाई पोशाक

नुवाकोट,फागुन १८ । आफ्नी आमाको स्मृतिमा नुवाकोट शिवपुरीस्थित सुनखानीका पाण्डे परिवारले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् । आफ्नी स्वर्गीय आमा चेतकुमारी पाण्डेको स्मृतिमा जिल्लाको शिवपुरी गाउँपालिका

तीन हप्तापछि खुल्यो प्यूठान नगरपालिका शिक्षा शाखाको ताला

प्युठान,फागुन १८ । प्यूठान नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखामा लगाइएको ताला ३ हप्तापछी आज खुलेको छ । मुक्ति माद्यमिक बिद्यालयका शिक्षक बिष्णु पोख्रेललाई प्यूठान नगरपालिकाको शिक्षा शाखाको प्रमुखको

कोरोना अपडेट: थप १ सय २७ जनामा संक्रमण पुष्टि

काठमाडौं, १८ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनाको नमूना परीक्षण गर्दा थप