समाज

प्यूठानमा परीक्षा स्थगित

प्युठान,फागुन १६ । प्यूठान जिल्लामा सञ्चालनमा रहेको अर्धबार्षिक परीक्षा स्थगित गरिएको छ । प्यूठानमा सञ्चालन भएको जिल्ला स्तरीय कक्षा १ देखि १२ सम्मको अर्धबार्षिक परीक्षा स्थगित गरिएको माध्यमिक परीक्षा समिति

नवलपरासीमा ९ लाख बढीको अबैध स्याउ नियन्त्रणमा

नवलपरासी,फागुन १६ । नवलपरासी पश्चिममा प्रहरीले ९ लाख ३२ हजार ९ सय ५० मुल्य बराबरको अबैध स्याउ नियन्त्रणमा लिएको छ । शनिबार प्रतापपुर गाउँपालिका वडा नं २ गोपीगंज स्थितबाट दक्षिणतर्फ

चितुवाको छालासहित तीन जना पक्राउ

बाँके,फागुन १६ । इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । चितुवाको छाला ल्याएर बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाका आधारमा गएको इलाका प्रहरी कोहलपुरको टोलीले

दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

तुलसीपुर,फागुन १६ । दाङमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । तुलसीपुर-घोराही सडक खण्ड स्थित आइतबार बेलुका भएको छुट्टा-छुट्टै सवारी दुर्घटनामा

संघीय संसद् भवन अगाडि झोलामा शंकास्पद बस्तु भेटियो

काठमाडौं,फागुन १६ । बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको

१६ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति छ तोलामा ?

काठमाडौं,फागुन १६ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९८ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुन

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म

चैतमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, फागुन १६ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी

महाशिवरात्रिको व्यापक तयारी

काठमाडौं, फागुन १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरिन । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा,