समाज

सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ घाइते, तीनको अवस्था गम्भीर

सिन्धुपाल्चोक,फागुन १४ ।  सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना भएको छ । बस दुर्घटनामा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको  हेलम्बु यातायातको बा २ ख

नेकपा एस नुवाकाेटकाे सङ्गठन विस्तार: विदुर, शिवपुरी, पञ्चकन्या र बेलकोटगढीमा नयाँ बन्यो कमिटी

नुवाकोट,फागुन १४ । नेकपा एकीकृत समाजवादी नुवाकाेटकाे सङ्गठन विस्तार अभियान अन्तर्गत शनिबार विदुर,वेलकाेटगढि,पन्चकन्या र शिवपुरि पालिकामा वडा स्तरिय कमिटिहरु गठन गरिएकाे छ । पञ्चकन्या गाउँ पालिका वार्ड न ५ काे

कोरोना अपडेट: थप १ सय ५५ जनामा संक्रमण, मृत्यु २

काठमाडौँ, फागुन १४ । आज नेपालमा कोरोना भाइरसका १ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा

दाङमा रेडपाण्डाको छालासहित रोल्पाका ३ जना पक्राउ

दाङ,फागुन १४ । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु हाब्रे रेडपाण्डा०को छालासहित ३ जनालाई पक्राउ गरेको छ । केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु आखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट

युवा संघ नेपाल पाल्पाको अध्यक्षमा आचार्य चयन

पाल्पा,फागुन १४ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा   बिष्णु आचार्य चयन भएका छन । तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले थापाको नेतृत्वमा ६१

३५ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

एजेन्सी, फागुन १४। युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ । फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु

युक्रेनमाथि रुसी हमलापछि यसकारण बढ्न थाल्यो गहुँ, तेल र मकैंको मूल्य

एजेन्सी, फागुन १४ । रुसले युक्रेनमाथि हमला गरेपछि विश्व अर्थतन्त्रमा कम्पन आएको छ । विश्वभर महङ्गी बढ्न थालेको छ । पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुस र

एमसीसीको बिरोधमा नुवाकोटको छहरे बजारमा प्रदर्शन

नुवाकोट,फागुन १४ । नुवाकोटका युवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता खारेजीको माग गर्दै जिल्लाको छहरे बजारमा बिरोध प्रदर्शन गरेका छन् । स्थानीय युवा समूह नवराज थापा, प्रकाश डङोलसहित नागरिक समाजको

सर्लाहीमा १० करोडको लगानीमा डेरी उद्योग संञ्चालनमा

सर्लाही,फागुन १४ ।  मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग सर्लाहीको हरिवनमा संचालनमा आएको छ । सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोडमा शुक्रबार उक्त डेरीको एक समारोहकाबीच उदघाटन गरिएको हो । मंगलम डेरी एण्ड