समाज

एमसिसी बिरुद्ध पाल्पामा एकिकृत समाजवादीको बिरोध सभा

पाल्पा, फागुन १ । एकीकृत समाजवादी निकट पाल्पा जिल्लाका जनवर्गीय संगठनहरूले एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आईतबार तानसेनको आन्दोलन चोकमा उनिहरुले बिरोध सभा गरेका हुन । कार्यक्रममा

कोरोना अपडेट: थप ५ सय २१ जनामा संक्रमण, मृत्यु १०

काठमाडौँ, फागुन १ । नेपालमा कोरोना भाइरसका ५ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार १ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या

प्रचण्ड-बाबुरामले जनयुद्धको उपलब्धीको रक्षा गर्न सकेनन्: महासचिब विप्लब

अर्घाखाँची,फागुन १ । नेपालमा तत्कालिन शासन व्यवस्थाले जनताको मर्म नबुझेको भन्दै ०५२ साल फागनु १ गते माओवादीले जनयुद्ध शुरु गर्‍यो । नेपालमा जनयुद्ध शुरु भएको आज २६ वर्ष पूरा भएको छ।

एमसीसीको बिरोधमा एकीकृत समाजवादीद्वारा नुवाकोटमा प्रदर्शन

नुवाकोट,फागुन १ । एमसीसीको बिरोधमा एकीकृत समाजवादी पारिनेद्वारा नुवाकोटमा विरोध प्रदर्शन भएको छ । नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते देशभर विरोध प्रदर्शन गरेको हो ।

सुनको मूल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौं, फागुन १ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोलामा एक हजार ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५

माओवादीलाई प्राप्त आंशिक उपलब्धिको रक्षा गर्न नै चुनौति भयो- राधिका तामाङ

काठमाडौं,फागुन १ । वाग्मती प्रदेशकी उपसभामुख तथा माओवादी केन्द्रकी नेतृ राधिका तामाङले माओवादीलाई प्राप्त आंशिक उपलब्धिको रक्षा गर्न नै चुनौति बढेको बताएकी छिन । नेतृ तामाङले जनयुद्धको २७ औं दिवसको

एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

काठमाडौं, फाल्गुन १ । अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु

विपन्नलाई बैंकहरूको साढे ३ खर्ब कर्जा

काठमाडौं, फाल्गुन १ । बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको गणना विधिलाई परिवर्तन गरेपछि बैंकहरूले

रू. ३ अर्बको ठेक्का क्षमता भएका निर्माण व्यवसायी दर्जन मात्रै !

काठमाडौं,फागुन १। सरकारले ठेक्का लिने क्षमतालाई बढाएर रू. ३ अर्बसम्म पुर्‍याउँदै गर्दा यो रकमको ठेक्का लिने क्षमता भने नेपालमा सीमित निर्माण व्यवसायीहरूसँग मात्रै रहेको देखिन्छ । नेपाल निर्माण व्यवसायी महासंघमा