
प्युठान,माघ २७ । यसैसाता प्युठानको लिवाङमा जन्ती जीप दुर्घटनाबाट ज्यान गुमाएका ब्याक्तीका परिवारलाई किरिया खर्च प्रदान गरिएको छ। शनिबार दुर्घटनामा मृत्यु भएका संस्था अन्तर्गतको केन्द्र नम्बर १५ कि उप प्रमुख

काठमाडौं,माघ २७ । सरकारले आठ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद

काठमाडौं,माघ २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विमति भित्र सहमतीको खोजी भइरहेको वताउनु भएको छ । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोक नगरमा काभ्रेका नेपाली कांग्रेसका नेता राम

काठमाडौं,माघ २७ । पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार

ललितपुर, माघ २७ । ललितपुरमा ट्याक्सी चालक मृतावस्थामा भेटिएका छन् । बिहीबार बिहान ११ बजे बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन ट्याक्सीभित्र मृतावस्थामा

काठमाडौं, माघ २७ । फागुन १ देखि त्रिविले भौतिक उपस्थितिमै पठनपाठन गराउने भएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्न पाउने भएका छन् ।

उदयपुर,माघ २७ । उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ । उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने

काठमाडौं,माघ २७ । राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा संचालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटकपटक ताकेदा गर्दा पनि नबुझाएकाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

काठमाडौं,माघ २७ । बागमती प्रदेशअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाइएका छन् । १८ माघमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय गरेको