समाज

गोरखामा भिरबाट लडेर शिक्षक अधिकारीको मृत्यु

गोरखा,माघ २१ । गोरखामा भिरबाट लडेर वर्ष ३३ का शिक्षक सुशील अधिकारीको मृत्यु भएको छ । अधिकारी गोरखाको भच्चेक स्थित सिस्नेरी भिरबाट लडेर मृत्यु भएको हो । अधिकारीको बिहीबार भच्चेक

सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महसुल

अर्घाखाँची,माघ २१ । सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम

शिवपुरीमा हिमपात (हेरौं तस्बिरहरु)

नुवाकोट ,माघ २१ । मौसम बदली भएपछि नुवाकोटका अधिकांश स्थानमा शुक्रबार हिमपात भएको छ । जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकासहित विभिन्न उच्च भू–भागहरूमा हिमपात भएको हो । यसपालि पछिल्लो समय परेको हिमपातले

मधेश प्रदेशमा हावाहुरीले ३ जनाको मृत्यु

काठमाडौँ,माघ २१ । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको

दुर्घटनामा धादिङ गल्छीका आमा छोराको मृत्यु

धादिङ,माघ २१ । सडक दुर्घटनामा धादिङ गल्छीका आमा छोराको मृत्यु भएको छ । शुक्रबार बिहान भएको सो दुर्घटनामा भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुग्लिनबाट भरतपुरका

कोरोना अपडेट: थप २५२६ संक्रमित, मृत्यु १६ जना

काठमाडौँ, माघ २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५ सय २६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ६४ हजार १ सय

नुवाकोटको पर्यटकीय पार्क सुइँरे चौरमा समेत हिमपात, हिउँ खेल्न जाने होइन ?

नुवाकोट, माघ २१ । जिल्लाको पर्यटकीय पार्क सुइँरे चौरमा हिमपात भएको छ । शिवपुरी निकुञ्ज क्षेत्रको उचाइमा रहेको सो भूभागमा हिमपात भैरहेको स्थानीयले बताएका छ । सो क्षेत्रमा हिमपातसंगै स्थानीय

नुवाकोट पञ्चकन्याको पर्यटकीय घ्याङस्वारा पार्कमा हिउँको रोमाञ्चक दृश्य

नुवाकोट, माघ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारा पार्कमा हिउँको रोमाञ्चक दृश्य देखिएको छ । शुक्रबार बिहानैदेखि धुम्मिएको मौसमसगै हिमपात भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख हेमनारायण

मकवानपुरको सिमभञ्याङमा हिमपात,राजपथ ठप्प

हेटौंडा, माघ २१ । बिहीबार राती देखीपरेको पानीसंगै हिमपात भएको छ । मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा हिमपात समेत भएको छ।  अविरल बर्षसँगै हिमपात हुदा त्रिभुवन राजपथ