समाज

गठबन्धनप्रति एमाले नेता शंकर पोखरेलको व्यंग्य

काठमाडौं,माघ ६ । स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ब्यग्य गरेका छन। सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

सिन्ह्वा, माघ ६ । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार त्यहाँ पछिल्लो

रोल्पामा घट्यो दु:खद घटना, श्रीमतीद्वारा श्रीमानको हत्या

रोल्पा,माघ ६ । रोल्पामा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी

ढिस्को सहित तिनाउ नदि किनारमा खसेर २ जनाको ज्यान गयो

बुटवल,माघ ६ । तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको

विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

काठमाडौं, माघ ५ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी

विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने

काठमाडौं, माघ ६। कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने

दैनिक संक्रमित बढेपनि जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून

काठमाडौं, माघ ६। नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको

उपरथी कार्कीको उजुरीले सैन्यवृत्तमा हलचल

काठमाडौं, माघ ६। वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन

बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा, शाखा रहित बैंकिङबाट ठगीको जोखिम बढी

काठमाडौं,माघ ६ । कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालन बढेपछि पछिल्लो समय भारतमा ठगी एवम् धोकाधडीका घटनाहरु बढेका छन् ।  यसको सामना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सकस