समाज

नेपालका ७५ प्रतिशत गोही भारतमा

चितवन, माघ ४ । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि सं २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला

मूल्यवृद्धिले अलैंचीखेती गर्ने किसानलाई राहत

भोजपुर,माघ ४ । यस वर्ष अलैंचीको मूल्यमा वृद्धि भएपछि भोजपुरका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैंची यस वर्ष प्रतिमन ४० हजार २०० रुपैयाँसम्ममा

धानमा चामलको मात्रा घट्यो

काठमाडौं,माघ ४ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अकस्मात् वर्षाका कारण धानमा चामलको मात्रा घटेको छ । धान काटेर थन्क्याउने समयमै परेको ठूलो वर्षाले धानको

लघुवित्तमा एनजीओहरूको लगानी गैरकानूनी

कारबाही गर्न सरकारको बेवास्ता काठमाडौं,माघ ४ । लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी रोक्न सम्बद्ध सरकारी निकायले चासो दिएका

प्रधानमन्त्री रोजगार कार्यक्रम : कार्यान्वयनको अवस्था बिजोग

काठमाडौं,माघ ४ । नयाँ युगको शुभारम्भ भन्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन अवस्था बिजोग देखिएको छ । नेकपाको सरकार हटेर गठन बन्धन सरकार बनेपछि

वीरगञ्ज भन्सारले उठायो ६ महीनामा १ खर्ब राजस्व

वीरगञ्ज,माघ ४ । आयातनिर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो अर्ध वार्षिक अवधिमा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।

नुवाकोट पञ्चकन्याको घ्याङस्वारा पार्कको विशेषता: पार्क हुँदै भूमेस्थान मन्दिरसम्म सिढी

नुवाकोट,माघ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारामा होमस्टेसहितको पर्यटकीय पार्क निर्माणको चरणमा रहेको छ । कुल १५० रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो पार्क निर्माणका लागि

प्रदेश नम्बर २ को नाम मधेश प्रदेश, राजधानी जनकपुर

काठमाडौं,माघ ३ । नेपालमा संघीयता कार्यन्वयनमा आएपछि बनेको प्रदेश २ ले बल्ल आफ्नो नाम र राजधानी टुंगो लगाएको छ । सोमबार सभामा भएको मतदानमा दुई तिहाईले प्रदेशको नाम र राजधानी

यी हुन् मन्त्री झाक्रीका ३७ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं,माघ ३ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक