समाज

गोरखामा आगो ताप्ने क्रममा बालिकाको ज्यान गयो

गोरखा,माघ ३ । गोरखामा आगो ताप्ने क्रममा एक बालिकाको ज्यान गएको छ। गोरखाको सिरानचोक गाउँपालिका ६ को चिलाउनेमा आगो ताप्ने क्रममा सोमबार बिहान ११ बर्षिया बालिकाको ज्यान गएको हो ।

कोरोना अपडेट: थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ, माघ ३ । नेपालमा पछिल्लो २४ घण्टाको समयमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४

बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासीले लालपुर्जा पाउँदै

महोत्तरी,माघ ३ । बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाकाे लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए ।

नुवाकोट बट्टार क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल

नुवाकोट,माघ ३ । नुवाकोटस्थित बट्टार क्याम्पसमा क्याम्पस प्रमुख पदमा जितेन्द्र अर्याल चयन भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका जितेन्द्र अर्याललाइ तिन बर्षका लागि चयन

एमाले नेता ठकुरी एकीकृत समाजवादीमा प्रवेश

गुल्मी,माघ ३ । नेकपा एमालेको गुल्मी जिल्ला कमिटी सदस्य एवं युवा नेता राममल्ल ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । एमालेमा धनाढ्य र विचौलियाहरुको राज हुन थालेको आरोप लगाउँदै

स्वकीयसहित मन्त्री आलेलाई कोरोना पुष्टि

काठमाडौँ,पुस ३। स्वकीयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री

४ घण्टा पैदल हिँडेर आएका जुम्लीलाई चार किलो चामल

हुम्ला, माघ ३। नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि

वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं, माघ ३ । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं, माघ ३ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल