
चितवन,पुस २३ । राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ ।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व

पाल्पा,पुस २३ । पाल्पामा एक ६५ बर्षिया महिला मृत अबस्थामा फेला पर्नुभएको छ। जिल्लाको तानसेन–६ कुनसरेमा सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी छिन ।उनि घरमा एक्लै बस्दै आएकी थिइन ।

काठमाडौँ, पुस २३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले

नेपालगन्ज,पुस २३। बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा बाँकेका

गुल्मी,पुस २३ । एउटै खानेपानीको दुईपटक उद्घाटन भएको भनेर सामाजिक संजालमा व्यापक प्रतिक्रिया आएको छ । गुल्मी जिल्लाको बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पुस

काठमाडौं, पुस २३ । ओमिक्रोनको वृद्धि संगै भेरियन्ट थप बढ्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै

नुवाकोट,पुस २३ । पूर्व राष्ट्रपति रामवरण नुवाकोट आउँने भएका छन्। जिल्लास्थित शिवपुरी गाउँपालिकाको प्रशासकीय भवन औपचारिक उद्घाटनका लागि यादब नुवाकोट आउने भएका हुन। शुक्रबार गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाद्वारा एक सूचना

काठमाडौं,पुस २३ । नेकपा एमाले नुवाकोटको ८औं जिल्ला अधिवेशन उद्घाटन भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले नुवाकोट लगायत ६३ जिल्लाका जिल्ला अधिवेशनलाई जुम मार्फत

काठमाडौं,पुस २३ । राजधानीको राधाकृण्ण मन्दिर नजिकै रहेको एक घरमा युवक र युवती मृतावस्थामा भेटिएका छन् । काठमाण्डौं महानगरपालिका ६ को राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृतावस्थामा फेला परेको