समाज

कोरोना अपडेट: थप ३ सय ८२ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय ८२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं,पुस १७ । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली

चितवन रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा,९० प्रतिशत काम सकियो

चितवन,पुस १७ । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८

दाङमा लागुऔषधसहित पाँच जना पक्राउ

दाङ,पुस १७ । दाङमा लागु औषध सहित ५ जना पकाउ परेका छन् । दाङ प्रहरीले दुई दिनको अवधिमा तुलसीपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर

वैदेशिक रोजगारी रोक्ने स्वरोजगार, युवाहरू गाउँमै कमाउँदैछन् लाखौं

इलाम,पुस १७ । विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् । वैदेशिक रोजगारीको कमाइ भइन्जेल फुर्मास गर्ने र

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ,पुस १७ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस गरिएको हो । शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका–

यु-१९ एसिया कपको उपाधि भारतलाई

एजेन्सी,पुस १७ । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन  भएको

ललिता निवास प्रकरण : ‘हाइप्रोफाइल’ का १२० विरुद्ध पक्राउ पुर्जी

काठमाडौं,पुस १७ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले १ सय २० जना ‘उच्च पदस्थ’विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालतले यसै साता १ सय २० जनाविरुद्ध

१६ करोडका बस अलपत्र

बुटवल,पुस १७ ।  बुद्ध जन्मस्थल लुम्बिनीमा भित्र्याइएका विद्युतीय बस सञ्चालनमा आउन ढिलाइ भएकाले त्यसै ‘थोत्रिने’ जोखिम बढेको छ। लुम्बिनी विकास कोष परिसरमा पार्किङ गरेर राखेको झन्डै एक वर्ष भइसकेको छ।