समाज

नुवाकोटमा काठे पुलबाट खसेर एक बालक बेपत्ता

नुवाकोट,मंसिर १५ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा काठे पुलबाट खसेर एक बालक बेपत्ता भएका छन् । दुप्चेस्वर गाउँपालिका वडा नम्बर ६ करेजुङ्ग निवासी दावा तामाङको बर्ष ४

प्यूठानमा जीप दुर्घटना, ४ जना घाइते

प्युठान,मंसिर १५ । प्यूठान नगरपालिका ३ मटेङपोखरामा पिकअप जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन । बुधबार प्यूठान नगरपालिका ३ ओखरबोटदेखि रोल्पाको तेवाङ जादै गरेको से १ च १७

थप ३ सय १६ जनामा संक्रमण पुष्टि, २ सय निको

काठमाडौं,मंसिर १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दोलखामा ५ दिने नाबालक छोरासहित दम्पत्ती मृत भेटिए

काठमाडौं,मंसिर १५ । दोलखामा ५ दिने नाबालक छोरासहित दम्पत्ती मृत भेटिएका छ्न। दोलखाको तामाकोसी गाउँपालिका झुलेमा एकै परिवारका तीनजना मृत फेला परेका हुन । बुधबार बिहान एकै परिवारका ३ जना

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार

काठमाडौं,मंसिर १५ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको

राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ,मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि पार्टीको महाधिवेशन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । पशुपति शमशेर राण,

नेकपा मसाल फेरि विभाजित

बुटवल,मंसिर १५ । पटक–पटक विभाजन ब्यहोर्दै आएको मोहनविक्रम सिंह नेतृत्वको नेकपा  नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । राष्टिय जनमोर्चाका पूर्वमहासचिव एवं पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा नेकपा मसाल 

ओली भन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’

चितवन, मंसिर १५। नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो । अध्यक्षमा विजयी भएका ओलीले

१६ वर्षिया अञ्जली बनिन् पर्सा गाउँपालिका अध्यक्ष

सर्लाही, मंसिर १५। सर्लाहीमा एक १६ वर्षिय युवती गाउँपालिकाको अध्यक्ष बनेकी छन । कक्षा १० मा अध्यनरत अञ्जली कुमारी साह सर्लाहीको पर्सा गाउँपालिकाको एक दिने गाउँपालिका अध्यक्ष बनेकी हुन् ।