
अछाम,मंसिर १४ । अछाममा बस दुर्घटनामा परेको छ।मंगलसेनबाट धनगढी गइरहेको ना ६ ख ८२९ नम्बरको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना भएको हो। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, मंसिर १४ । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् । दुवैबीच १७ सयभन्दा

काठमाडौं,मंसिर १४ । मतगणना सुरु भएको छ। नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउन थालेको हो। नेतृत्व चयनको लागि केपी शर्मा ओली र भीम

पोखरा, मंसिर १४ । पोखरामा यात्रुबाहक बस दुर्घटना भएको छ । अन्नपुर्ण गाउँपालिका–३ पाउदुरमा बाग्लुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खस्दा बसका चालकको मृत्यु भएको हो । दुर्घटनामा

एजेन्सी,मङ्सिर १४ । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । उक्त आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२

बर्दिया,मंसिर १४ । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रताप सिंह राठौर निर्वाचित भएका छन् । मंगलबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार सभापतिमा ८८० मतसहित राठौर निर्वाचित भएका हुन् । राठौर सभापति

काठमाडौ, मंसिर १४ । नेपाल विज्ञापन संघ, मिडिया अलाइन्स नेपाल र मिडिया सोसाइटी नेपाललगायत संस्थाले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने कुनै

काठमाडौ, मंसिर १४ । सर्वोच्च अदालतमा प्रधानन्यायाीशको पेसी तोक्ने तजबिजी अधिकार कटौती गरेर गोलाप्रथाबाट पेसी तोक्नका लागि बाटो खुलेको छ । गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुले पनि संवैधानिक इजलासको संकट

काठमाडौ, मंसिर १४। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल