समाज

रुपन्देहीमा ट्रकको ठक्करबाट बाबु–छोराको मृत्यु

रुपन्देही,मंसिर ११। रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका

मुकुन्देले गरे झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट

काठमाडौं,मंसिर ११ । सामाजिक संजालमा चर्चा पाएका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिबार इन्गेजमेन्ट गरेका छन् । झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले इन्गेजमेन्ट गरेका हुन। फेसबुकमार्फत जानकारी दिदै उनले इनगेजमेन्ट बारे जानकारी

नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ निर्वाचित

पाल्पा,मंसिर ११ ।  नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा  हिमालदत्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी  कृष्ण बस्याललाई पराजित गर्दै श्रेष्ठ सभापतीमा विजयी हुनुभएको हो । नेतृत्व चयन लागि शुक्रबार  भएको  निर्वाचनमा

नेपाली काँग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी

नुवाकोट, मंसिर ११ । नेपाली काँग्रेस नुवाकोटको कार्यसमितिको अध्यक्षमा रमेश महत विजयी भएका छन् । शनिबार विदुरमा जारी मतगणनामा महत विजयी भएका हुन। पछिल्लो मतपरिणाम अनुसार नेता महत १० मतको

अध्यक्षका लागि भोट माग्दै भीम रावल

चितवन,मंसिर ११ । अध्यक्ष पदका लागि भोट भीम रावल भोट माग्न थालेका छन् । एमालेका १० औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला उनले भोट माग्न सुरु गरेका हुन्

थप २ सय १३ संक्रमित, ३२५ संक्रमणमुक्त, मृत्यु ३

काठमाडौं, मंसिर ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय १३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ७ सय २४ पुगेको

नुवाकोट पञ्चकन्यामा माओवादी केन्द्रको दोस्रो पालिकास्तरीय सम्मेलन [हेरौं तस्बिरहरु]

नुवाकोट,मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) पञ्चकन्याको दोस्रो पालिकास्तरीय सम्मेलन सुरु भएको छ। नेकपा (माओवादी केन्द्र ) का स्थानीय तह र पार्टी शाखा समितिको सम्मेलन पार्टीका

माओवादी केन्द्रले देशभरको स्थानीय तहको अधिवेशन गर्दै, प्रचण्डले भुर्चअल सम्बोधन गर्ने

काठमाडौं,मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज देशभरको ७५३ वटै स्थानीय तहको अधिवेशन सुरु गरेको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका

एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर

चितवन, मंसिर ११। देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको