समाज

चन्द्रागिरि हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिर्सोट अवार्ड

काठमाडौं,कात्तिक २८ । चन्द्रागिरि हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तरराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ ।  भारतको नयाँदिल्लीमा

क्षेत्रगत कर्जा प्रवाहको अवस्था अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,कात्तिक २८ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारेमा अर्थमन्त्री जनार्दन शर्माले चासो दिँदै विद्यमान समस्याका बारेमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयमा हालै

तारे होटेलमा ‘चेन ब्रान्ड’ थपियो ५ अर्ब लगानीको हायात प्लेस सोमवारदेखि खुल्ने

काठमाडौं,कात्तिक २८। कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै बीच पाँचतारे होटेलमा अर्काे नयाँ अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात प्लेस’ थपिएको छ । व्यवसायलाई विविधीकरण गर्दै आएको गोल्यान समूहको लगानीमा काठमाडौंको सोल्टीमोडस्थित ‘हायात प्लेस

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं,कात्तिक २८ । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको

गहुँ छर्ने सिजनमा रित्तिँदै सरकारी कम्पनीको मल भण्डार

काठमाडौं,कात्तिक २८ । गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा छ । हिउँदेबाली गहुँ र तरकारीखेतीका लागि करीब १ लाख २५ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए

‘हामी गफका लागि आएका होइनौं, ओली सरकारले गरेको विकृतिलाई हटाउछौं’ : मन्त्री खतिवडा

काठमाडौं,कात्तिक २७ । नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले आफुहरुले एकिकृत कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरेको दावी गरेका छन् ।मकवानपुर जिल्लाको फाखेल गाँउपालिकामा पार्टीको वृहत कार्यकर्ता भेलालाई सम्वोधन

एमाले दशौं महाधिवेशन : पाल्पामा को को छानिए प्रतिनिधि ?

पाल्पा,कात्तिक २८ । पाल्पा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाल्पामा २ क्षेत्रबाट सबै प्रतिनिधिहरु सर्वसममत चयन भएका छन। २ जना दलित कोटासहित १५ जना सहमतिमा प्रतिनिधि चुनिएका हुन

नेपाली साहित्य क्षेत्रमा पुस्ता हस्तान्तरण आवश्यक: नगर प्रमुख कक्षपति

प्युठान,कात्तिक २७ । नेपाली साहित्यको क्षेत्रमा पुस्ता हस्तान्तरणको आवश्यकता रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताएका छन । ‘लामो समयदेखि एउटै पुस्ताले प्यूठानको साहित्य क्षेत्रमा काम गरेको देखिएको छ

एकिकृत समाजवादी पार्टी कम्यूनिष्ट केन्द्र बन्छ : मेटमणि चौधरी

बुटवल,कात्तिक २७ । नेकपा (एकिकृत समाजवादी) नेता एवम् सांसद मेटमणि चौधरीले माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुने बताएका छन । उनले केपि ओलीसँग विद्रोह गरेर बनेको नेकपा एकिकृत नेपालका कम्यूनिष्ट