समाज

रेडियो नेपाललाई यति धेरै कर्मचारीको आवश्यकता

काठमाडौं, कार्तिक २६ । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक,

एसियाली राजमार्ग मापदण्डको बनाइँदै

काठमाडौं,कात्तिक २६ । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको

३ दिनभित्र लगानी विवरण बुझाउन नेप्सेद्वारा राधी विद्युतलाई निर्देशन

काठमाडौं,कात्तिक २६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिनभित्र लगानी विवरण पेश गर्न निर्देशन दिएको छ ।  नेप्सेले राधी विद्युत् कम्पनीको लगानी रहेको खारे इन्भेष्टमेन्टको

घट्यो वाणिज्य बैंकहरूको निक्षेप

काठमाडौं, कार्तिक २६ । यो साता वाणिज्य बैंकहरूले ४२ खर्ब ३८ अर्ब निक्षेप संकलन गरेको छ । यो अघिल्लो साताको तुलनामा ९ अर्बले कम हो । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार

बार आन्दोलन उत्कर्षतर्फ

काठमाडौं, कार्तिक २६ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै

कांग्रेस सभापतिका १० आकांक्षी

काठमाडौं, कार्तिक २६ । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

काठमाडौं,कात्तिक २६ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज

मूल्य वृद्धि विरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं,कात्तिक २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले व्यापक प्रदर्शन गरेको छ । अनेरास्ववियु उपत्यका बाग्मती प्रदेश विशेष कमिटीको आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा

अर्घाखाँचीका सागर पोख्रेलले बनाए ’ब्याक गियर’ भएको बाइक

अर्घाखाँची,कात्तिक २५ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ । बुटवलबाट बिदाको समयमा घरमा बस्न आउनुभएका