समाज

एकीकृत समाजवादी, नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्षमा राजु कँडेल

काठमाडौँ,कात्तिक १४ । एकीकृत समाजवादी पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राजु कँडेल चयन भएका छन् । शनिबार बालाजुस्थित नव कान्तिपुर पारिने प्यालेसमा भएको नेकपा (एकीकृत समाजवादी) निकट कार्यकर्ताको भेलाले राजु

डोटीका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

डोटी,कात्तिक १४ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने

कोरोना अपडेट: थप ४०८ संक्रमित थपिए, मृत्यु संख्या ८

काठमाडौं, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४०८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ कात्तिक । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले घटेको

डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते

डडेल्धुरा, कात्तिक १४ । डडेल्धुरामा बस दुर्घटना भएको छ।दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नम्बरको

राणाले बारको अल्टिमेटम नमान्ने

काठमाडौं, कार्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ

चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छः मेटमणी चौधरी

काठमाडौं,कात्तिक १४। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् । शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको

आयोगका प्रतिवेदनले पाएनन् प्राथमिकता

काठमाडौं, कात्तिक १३ । सङ्घीय संसद्का पछिल्ला दुई अधिवेशनमा बिजनेस व्यवस्थापन हुन नसक्दा संवैधानिक आयोगका प्रतिवेदन गजोटार्ने बहाना बनेका छन् । पर्याप्त विधेयक भएरपनि दलीय सहमति नहुँदा सरकारले सदनलाई बिजनेस

विश्वकप टि २० क्रिकेट प्रतियोगिता: दक्षिण अफ्रिकाले श्रीलङ्कालाई चार विकेटले हरायाे

युएइ, कात्तिक १४ । विश्वकप टि २० क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले शनिबार रोमाञ्चक खेलमा एक बल बाँकी छँदा श्रीलङ्का चार विकेटले हराएर सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पहिले