
काठमाडौं,कात्तिक १२ । बीमा समितिले अस्वस्थ प्रतिस्पर्धा रोक्न गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकिएको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर

काठमाडौं,कात्तिक १२ । नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको

काठमाडौं,कात्तिक १२ । बीमा समितिले गैरमहसुल बीमा व्यवसायमा हुने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यसहित प्रिमियममा न्यूनतम दर तोेकेको बताएको छ । निजीक्षेत्रबाट प्रिमियममा न्यूनतम दर तोकेको विषयमा विरोध आएपछि समितिले

काठमाडौं,कात्तिक १२। सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले १० कट्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको

काठमाडौं,कात्तिक १२ । ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको

प्युठान,कात्तिक ११ । नेकपा (एमाले) प्युठान नगर कमिटी अध्यक्षमा टंक बहादुर खड्का चयन भएका छन् । नगर अध्यक्षका दाबेदार लक्षमिप्रकाश राज भण्डारीले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन्

काठमाडौं,कात्तिक ११ । नेकपा एमालेका नेता तथा वाग्मती प्रदेश सभासद योगेन्द्र संग्रौला शनिबार झोर आउने भएका छन् । नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ द्वारा तिहार, छठ तथा ल्होसार

सल्यान,कात्तिक ११ । जिल्लाको त्रिवेणी गाउँपालिका –१ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराका हत्या गर्ने किशोरलाई सल्यान जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बिहीबार न्यायधिस कुल प्रसाद पाण्डेको इजलासले

हेटौंडा,कात्तिक ११ । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट