समाज

पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा सन्तान, सबैको अवस्था सामान्य

पाल्पा,कात्तिक १० । पाल्पा माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले चम्ल्याहा बच्चा जन्माएकी छिन। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उनले चम्ल्याहा सन्तान जन्माएकी हुन् ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

काठमाडाैँ,कात्तिक १० । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । बुधबार शाक्यले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । उनी गत २ भदौमा मुख्यमन्त्री

नुवाकोट थानापतीमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु

नुवाकोट,कात्तिक १० । थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु भएको छ । भारतीय राजदुतावासको आर्थिक सहयोगमा शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकीको भवन निर्माण गर्न

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनौँः प्रम देउवा

काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय

लाइसेन्सका लागि एकैदिन नौ लाखले देखाए चासो

काठमाडौं, कार्तिक १० । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स्) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन

काठमाडौं, कार्तिक १० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए

शिक्षकको पदपूर्ति छिट्टै

काठमाडौं,कात्तिक १० । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान गर्न छिटै सम्झौता

काठमाडौं,कात्तिक १० । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई)सँग छिटै सम्झौता हुने भएको छ । प्राधिकरणको बोर्ड बैठकले

निक्षेप संकलन र कर्जा प्रवाह रोकियो

निक्षेप २० अर्बले घट्यो काठमाडौं,कात्तिक १० । बैंकहरूको अपेक्षाविपरीत दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ । दशैंपछि अर्थात् कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूको कुल निक्षेप नै झन्डै