
काठमाडौं,कात्तिक १० । तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार ह्वात्तै बढेको छ । व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु,

काठमाडौं,कात्तिक १०। सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति

काठमाडौं,कात्तिक ९ । नेकपा एमाले टोखा नगरपालिकाको अध्यक्षमा सत्यनारायण डङोल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न नगरस्तरीय पार्टी कार्यकर्ताहरुको भेलाले डङोललाई अध्यक्षका रुपमा चयन भएका हुन् । अध्यक्ष डङोल

काठमाडौं,कात्तिक ९ । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । मंगलबार पार्टीको पालिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका

दाङ, कात्तिक ९ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले देशमा संविधान विरोधी तत्वहरु मौलाएको बताएका छन् । दाङ घोराहीमा प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशनलाई

अर्घाखाँची,कात्तिक ९ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमालेसँग एक्लै भिड्न सक्ने सामर्थ्य कुनै दलमा नभएको बताउनुभएको छ । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पहिलो अधिवेशनलाई आज सन्धिखर्कमा सम्बोधन

काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ सय ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको

काठमाडौं, कार्तिक ९ । सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि दुई दिनदेखि नागरिकका सयौं मुद्दा प्रभावित बनेको छ । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्यायाधीशहरूले