समाज

राजनीतिक हस्तक्षेपको असर : रू. २८ करोड नाफामा रहेको विराटनगर जुट मिलको रू. ५ अर्बभन्दा बढी ऋण

विराटनगर,असोज ३१ । मुलुककै पहिलो विराटनगर जुट मिलले कुनै समय वार्षिक २८ करोडसम्म नाफा कमाउँदै आएको थियो । २०४६ सालपछि राजनीतिक हस्तक्षेप र दलका आप्mना मानिसको भर्तीकेन्द्र बनेपछि अहिले यो

भारतले खाने तेलमा आयात कर घटायो : नेपाली उद्योगको लगानी अन्योलमा

वीरगञ्ज,असोज ३१ । खाने तेल आयातमा भारतले लिएको नीतिले नेपालका तेल उत्पादक उद्योग संकटमा पर्ने देखिएको छ । भारतले प्रशोधित र तयारी खाने तेलको आयातमा आयात कर स्वात्तै घटाएपछि स्वदेशी

बारामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ घाइते

काठमाडौँ – बाराको छुट्टाछुट्टै स्थानमा भएको सवारी साधन दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ट्यांकरको ठक्करबाट कारमा सवार

सप्तरीको कंकालिनी भगवती मन्दिरमा ७४४ ओटा राँगाको बलि

राजविराज,असोज ३० । बडादशैंको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा ७४४ ओटा राँगाको बलि चढाइएको छ  ।  पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा

३५% ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ?

काठमाडौं,असोज ३० । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा जीवन बीमा कम्पनीहरूले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट चालू आवको भदौ महीनासम्मको तथ्यांकले

दशैंमा पनि रोकिएन १४० मेवा क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम

दमौली,असोज ३० । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैंमा पनि कामलाई निरन्तरता दिएको छ ।           आयोजनाको तीन ओटै प्याकेजका काम दशैंमा पनि निरन्तर सञ्चालन भइरहेको छ

अफगानिस्तानको मस्जिदमा विस्फोटः ३० जनाको मृत्यु

एजेन्सी,असोज २९ । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट हुँदा कम्तीमा ९० जना घाइते भएको बीबीसीले जनाएको

नेपालमा थप २७२ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं,असोज २९ । नेपालमा थप २७२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप २ सय ७२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो

नुवाकोटमा विजयादशमीको टीकासँगै मान्यजन कहाँ आशीर्वाद लिन जानेको चहलपहल बढ्यो

काठमाडौँ, असोज २९ । बडादसैँको मुख्य दिन शुक्रबार विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी मनाइएको छ। यस्तै ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल समेत बढेको छ ।