समाज

भदौ १४ गते सार्वजनिक बिदा

काठमाडौँ,भदौ १० । सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार एक

नेकपा एकीकृत समाजवादी सरकारमा जाने: शक्ति दुरुपयोगको प्रवित्तिलाई असफल पार्ने

काठमाडौं,भदौ १० । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलि दक्षिणपन्थी सोच बोकेको र बहुदलीय जनवादको अवमूल्य गरेको आरोप लगाए । नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा लैजान नेकपा

नुवाकोटमा भदौ २० गतेसम्म निषेधाज्ञा थपियो

नुवाकोट,भदौ १० । नुवाकोटमा यही भदौ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको आदेश अनुसार यही भदौ १० गतेदेखि २० गतेसम्म निषेधाज्ञा

जाजरकोटमाकर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्र

जाजरकोट,भदौ १० । जिल्लाको भेरी नगरपालिका–३ राताचौरमा कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्र निर्माण कार्य सुरु गरिएको छ । पूर्ववन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भवनको शिलान्यास गरे । जाजरकोट मध्यपहाडी लोकमार्ग, छिन्चु

एमाले नेता भीम आचार्यका भाइ मृत भेटिए

मोरङ,भदौ १० । एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई आज (बिहीबार) विहान मृत

रहेनन् जनवादी गायक जेबी टुहुरे

काठमाडौं,भदौ १० । केही दिन अघि मष्तिस्कघाट भएर बल्खुस्थित वयोधा अस्पताल भर्ना भएका जनवादी गायक जेबी टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको छ । ‘आमा दिदी बहिनी हो कति बस्छौ

आज २४ सय बढी संक्रमित थपिए, २६ संक्रमितको मृत्यु

काठमाडौं, भदौ १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । कुल १४ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं, भदौ १०। नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य आज २ सयले

सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न नौ कम्पनीको आवेदन

काठमाडौं, भदौ १० । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा। विजय