समाज

ओली यतिखेर ‘दुःखी’

काठमाडौं, भदौ १० । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका

जसपा पनि टुक्रियो

काठमाडौं, भदौ १० । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका १४ जना सांसद र कार्यकारिणी समितिका १६ सदस्यले बुधबार दिउँसो निर्वाचन आयोगसमक्ष हस्ताक्षर सनाखत गरेपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टी

नेपालमा युवा उद्यमशीलता : उपलब्धि कम, अलमल अधिक !

वीरगञ्ज,भदौ १० । नेपालमा युवा उद्यमशीलताको पर्याप्त अवसर भए पनि नीति र प्रक्रियागत समस्याका कारण सम्भावनाको अपेक्षित उपयोग हुन नपाएको सरोकारवालाले बताएका छन् । नेपाली युवा उद्यमी फोरम वीरगञ्ज र

उपत्यकाको फोहोर अझै १ साता नउठ्ने

काठमाडौं,भदौ १० । काठमाडौं उपत्यकाको फोहोर अझै १ साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अभैm १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा

लघुवित्तमा पनि एनएफआरएस लागू

काठमाडौं,भदौ १० । अब राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरूले पनि आफ्नो वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार लघुवित्त वित्तिय संस्थाहरूको

रू. ४६ अर्ब ६४ करोड लगानीका ठेक्का हस्तान्तरण हुनै बाँकी

काठमाडौं,भदौ १० । मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि पनि प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण हुने भनिएका अर्बाैं लगानीका सडकका ठेक्काहरू अलपत्र परेका छन् । राजनीतिक नेतृत्वले इच्छाशक्ति नदेखाउँदा र प्रदेश र

आन्दोलनको तयारीमा उखु किसान

काठमाडौं,भदौ १० । चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अभैmसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी

घरमै पुगेर विमा रकम हस्तान्तरण

सन्धिखर्क,भदौ ९ । अर्घाखाँचीकाे सन्धिखर्क ७ फुद्बांगमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकम भुक्तानी गरेको छ । सन्धिखर्क ७ का श्याम क्षेत्रीकाे असामयिक निधन भएपछि विमा कम्पनीले ७

जिल्ला समृद्धको मुख्य श्रोत सडक : नेता घिमिरे

काठमाडौं,भदौमा ९ । लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्घाखाँचीका एमाले नेता रामजीप्रसाद घिमिरेले जिल्ला समृद्धको मुख्य श्रोत सडक भएको बताएका छ्न। पाँच जिल्लाका सडक जोड्ने क्रम तिव्र चलिरहेको बताएका हुन ।