
काठमाडौं,भदौ ८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा रू. ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा

काठमाडौं,भदौ ८ । सरकारको बेवास्ताका कारण अनुदानको चिनी किन्नमा ढिलाइ भएको छ । अनुदानको चिनी किन्न अनुमति दिने र बजेट निकासा गर्ने दुई निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र

काठमाडौं,भदौ ८ । लोडशेडिङको अन्त्य भए पनि विनाजानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।

नुवाकोट,भदौ ७ । ‘मिस एसईई २०२१’ को उपाधि नुवाकोट शिवपुरीकी जेनिशा तामाङले हात पारेकी छिन । जिल्लाको शिवपुरी गाउँपालिका ५ सिलामेकी जेनिशा तामाङले ‘मिस एसईई २०२१’ को उपाधि जितेकी हुन ।

काठमाडौं,भदौ ७ । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य पुनः वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल,

रसुवा,भदौ ७ । रसुवाको प्रशिद्द धार्मिक आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङस्थित पार्वती कुण्डमा दर्शनार्थीहरुको घुईचो लागेको छ। जनैपूर्णिमाका दिन लागेको मेलामा ५ हजार बढीले पार्वतिकुण्डको दर्शन गरेको चिलिमेकी स्थानीय

नुवाकोट,भदौ ७ । हरेक वर्ष झैं यसवर्ष पनि जिल्लाको छहरे बजारमा गाईजात्रा पर्व मनाइएको छ। दिवंगत भएका घरपरिवारबाट विभिन्न शैलीमा बिहानैदेखि लिखु गाउँपालिकाको भट्टथोक र शिवपुरीको थानापतिलगायत आसपासका नेवारी बस्तीबाट

काठमाडौं, भदौ ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय १ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९ सय

रसुवा, भदौ ७ । अविरल वर्षाका कारण आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । धुन्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको रसुवाका