समाज

उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी

काठमाडौं, वैशाख २६ । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ। शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका

अक्सिजन आपूर्तिको प्रयास जारी

काठमाडौं, वैशाख २६ । कोरोना सङ्क्रमण उपचारका लागि अति आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सरकारले पहल थालेको छ । बाह्य मुलुकबाट सिलिन्डर ल्याउने प्रयास सँगसँगै देशभित्रको आपूर्ति व्यवस्थालाई पनि व्यवस्थित बनाउने प्रयास

कोरोना महामारी नियन्त्रणबाहिर गएको छैन : प्रम

काठमाडौं,वैशाख २६ । मुलुक दोस्रो चरणको कोरोनाले आक्रान्त भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्थिति नियन्त्रणबाहिर नगएको दाबी गर्नुभएको छ । अमेरिकी टेलिभिजन न्यूज च्यानल सीएनएनलाई शनिवार बिहान दिएको

डेडिकेटड तथा ट्रंक लाइन विद्युत् महशुल विवाद : लेखाले निर्देशन दिएको महीना बित्यो, भएन कार्यान्वयन

काठमाडौं,वैशाख २६ । संघीय संसद्को सार्वजनिक लेखा समितिले उद्योगीबाट डेडिकेटड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महशुल उठाउन निर्देशन दिएको एक महीना बितिसक्दा पनि सम्बन्धित निकायले यस विषयमा अहिलेसम्म कुनै निर्णय

पर्वतीय पर्यटनमा उत्साह : व्यवसायीलाई आवतजावतमा अवरोध

काठमाडौं,वैशाख २६ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । तर, व्यवसायीहरूलाई आवतजावतमा अवरोध भएको छ । सन् २०१९ मा भन्दा

बन्द हुने अवस्थामा खाद्यान्न उद्योग

काठमाडौं,वैशाख २६ । कोरोना महामारीको प्रभावका कारण खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । महामारीको अवस्था भयावह बन्दै गएर त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था

राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव

काठमार्डाैं,वैशाख २६ । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ≈वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो

चीनको निर्यातमा अनपेक्षित वृद्धि

पेचिङ (चीन),वैशाख २६ । गत महीना चीनको निर्यातामा अपेक्षा नै नगरिएको वृद्धि देखिएको छ । कोरोना भाइरसको महामारीबाट अमेरिकी अर्थतन्त्रमा आएको तीव्र सुधार बीच माग बढेसँगै चीनको निर्यात बढेको छ

उपचार गर्न नसक्ने कोभिडका बिरामीको खर्चको जिम्मा अब हाम्रो हुनेछः रबि लामिछाने

काठमाडौं, वैशाख २५ । चर्चित पत्रकार रबि लामिछानेले समस्यामा परेका कोभिडका बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । भोलि आइतबारबाट सेवा शुरु गरिने पत्रकार लामिछानेले उल्लेख गरेका छन् ।