समाज

नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको निधन

नुवाकोट,वैशाख २५ । नेपाली कांग्रेस नुवाकोटका नेता विष्णु अधिकारीको निधन भएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सदस्य समेत रहेका ७८ वर्षीय अधिकारीको शनिबार निधन भएको हो। पछिल्लो समय काठमाडौमै

बितेको २४ घण्टामा ८४१८ जनामा कोरोना संक्रमण, ५३ को मृत्यु

काठमाडौ,वैशाख २५ । नेपालमा बितेको २४ घण्टामा थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

टोखाका मेयर प्रकाश अधिकारीले दिए आफू चढ्दै आएको गाडी कोभिड व्यवस्थापनका लागि

काठमाडौं,वैशाख २५ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफूले चढ्दै आएका गाडी कोभिड ब्यवस्थापनका लागी दिएका छन् । शनिबार बसेको टोखा नगरको कोरोना संक्रमण,नियन्त्रण,ब्यवस्थापन तथा अनुगमन समितिको बैठकमा मेयर अधिकारीले

चितवनमा पछिल्लो २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाए

चितवन,वैशाख २५ । चितवनमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार १४ जना मध्ये भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २

आइसोलेसन बस्दा के खाने र कसरी स्वास्थ्यको ख्याल गर्ने ?

काठमाडौं, वैशाख २५ । नेपालमा हाल कोरोना दोस्रो लहर आएसँगै संक्रमित र मृत्यु हुनेको संख्यादर बढ्दो छ । यसबीच सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

झापा,वैशाख २५। झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ ।कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका लागि चार

बाँके र रुपन्देहीमा थप ७ सङ्क्रमितको मृत्यु

रुपन्देही,वैशाख २५ । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको

नुवाकोटमा पर्ने मध्य पहाडी लोकमार्ग अन्तर्गत छहरे-शिवालय कालोपत्रे सुरु [भिडियो ]

नुवाकोट,वैशाख २५ । मध्य पहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्ग अन्तर्गत पर्ने नुवाकोटको छहरे-शिवालय सडक कालोपत्र सुरु भएको छ। १ अर्ब बजेट योजनामा निर्माण भैरहेको सडक मार्गको यस खण्डमा पर्ने ड्रेन

कोरोनाले एकै परिवारका चार जनाको मृत्यु

बाँके,वैशाख २५ । कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३