समाज

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई दिए बधाई

काठमाडौं,साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डलमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

काठमाडौं, साउन ४ । प्रधानमन्त्री सेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट

नेपाल पक्ष संसदबाट बाहिरियो

काठमाडौँ,साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष वा विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै माधव नेपाल पक्षका सांसदहरु संसद भवनबाट बाहिरिएको छन । नेपाल पक्षले देउवालाई मत दिने तयारी

नुवाकोटको त्रिशुली अस्पतालमा अत्याधुनिक ईको मसिन जडान

नुवाकोट,साउन ३ । जिल्लाको त्रिशुली अस्पतालमा आइतबार अत्याधुनिक ईको मसिन जडान गरिएको छ । केही महिना अघिबाट स्कीनिङ ईको मात्रै हुँदै आएको अस्पतालमा अत्याधुनिक ईको मसिन जडान गरिएको त्रिशुली अस्पतालले

कपिलवस्तुको महाराजगन्जका गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा

कपिलवस्तु,साउन ३ । जिल्लाको महाराजगंज नगरपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।नगरपालिका भित्र रहेका गर्भवती महिलाहरुको सेवाका लागि निशुल्क अल्ट्रासाउण्ड  सेवा शुरु

माधव नेपालको साथ विनै देउवालाई बहुमत पुग्ने

काठमाडौं, साउन ३ । माधव नेपालको साथ विनै प्रधानमन्त्री सेरबहादुर देउवालाई  बहुमत पुग्ने देखिएको छ। राजनीतिक नयाँ घटनाक्रमले यो पुष्टि गरेको श्रोतले जनाएको छ। एमालेमा मत बाझिएपनि फुटिसकेको जनता समाजवादी

कोरोना अपडेट: १८ सय संक्रमित थप, २३ जनाको मृत्यु

काठमाडौं, साउन ३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय १ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ६७ हजार १ सय

सांसद पदबाट भीम रावलले दिए राजीनामा

काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । सांसद रावलले आइतबार पदबाट राजीनामा घोषणा गरेका हुन्। उनले पदबाट राजीनामा दिएको जानकारी समेत दिएका

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ,साउन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को