समाज

बँगलादेशको एक जुस उद्दोगमा आगलागी हुँदा ५२ को मृत्यु

एजेन्सी, असार २५ । बँगलादेशको जुस उद्दोगमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । सो आगलागी ढाकास्थित सेजन जुस उद्दोगमा बिहिबार साँझ सुरु भएको थियो । ५ तल्ले भवनमा

नुवाकोटमा साउन १ सम्म निषेधाज्ञा थप गर्न सिफारिस

नुवाकोट,असार २५ । जिल्लामा निषेधाज्ञा थप लम्ब्याउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १ गतेसम्मका लागि लम्ब्याउने तयारी गरेको हो । जिल्ला प्रशासन

कहाँ हराइन् बिना ? ११ दिनदेखि बेपत्ता

गैंडाकोट,असार २५ । गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता छिन्। छोरी हराएको पीरमा ४८ वर्षीया रीता सापकोटाले झपर्दी टोलस्थित घरमा ११ दिनदेखि आफूलाई सम्हाल्नै सकेकी

चीनबाट आठलाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं, असार २५ । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज विहान ६ः२१

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन गयो ज्यान

ईलाम,असार २५ । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु

प्रसारण लाइन निर्माण पुनः सुरु

उदयपुर, असार २५ । विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा

वर्षाले २० वटा पुल क्षतिग्रस्त

काठमाडौं, असार २५ । गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषदमा

काठमाडौं,असार २५ । स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको

बैंक खाता कुल जनसंख्याभन्दा अधिक : पुरुषको साढे ४५%, महिलाको ३१.९५% नियमित

काठमाडौं,असार २५ । कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे