समाज

प्युठानमा रुखबाट लडेर एकको मृत्यु

प्युठान, मंसिर २३। प्युठानमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएम रहेका छ्न । सोमबार घाँस काटने क्रममा रुखबाट लडेर

आज सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै, घट्ला कि बढ्ला?

काठमाण्डौ,मंसिर २३ । विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाई करिब १७० वर्षअघि मापन भएको थियो । सन् १९५४ मा सर्भे अफ इण्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडौँ,मंसिर २२ । वरिष्ठ गायक जगतमर्दन थापाको ८५ बर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा  निधन भएको उनका छोरा मोहितमर्दनले गरेका छन् । रेडियो

उपत्यकामा थप ४४२ कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका

कोरोनाबाट थप २० जनाको मृत्यु, नेपालमा कुल मृत्यु संख्या १६१४

काठमाडौं, मंसिर २२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २२ । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको

विवाह बन्धनमा बाँधिए रमेश प्रसाईं

काठमाडौं,मंसिर २२। वाककलामा स्टेज तथा सामाजिक सञ्जालमा ख्याति कमाएका चर्चित वक्ता रमेश प्रसाईले विवाह गरेका छन् । प्रसाईंले कालिकोटस्थित डिल्लीकोटकी नन्दा सिंहसँग सोमबार विवाह गरेका हुन् । प्रेम सम्बन्धमा रहेका

नुवाकोटको त्रिशुली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

नुवाकोट,मंसिर २२ । नुवाकोटको त्रिशूली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । एक महिनाअघि बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु

वाग्मती प्रदेश : छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं मंसिर २२ । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला