
काठमाडौँ, असोज १५ । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण अझै कायमै रहेको भन्दै नगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल

वीरगञ्ज, असोज १५ । वीरगञ्जस्थित दसैँ मेला क्षेत्रमा मंगलबार राति भएको ग्याङ फाइटमा परेर एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार माईस्थानदेखि गीता मन्दिर रोडमा मध्यरात करिब

झापा, असोज १५ । झापाको बिर्तामोडमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी

इन्डोनेसिया,असोज १५ । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको

काठमाडौँ, असोज १५ । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा आज राष्ट्रपति भवनमा नौ जना कन्याको पूजा गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्यालाई राष्ट्रपति

सर्लाही, असोज १५ । सर्लाहीको हरिपूर्वा नगरपालिका–१ स्थित हर्दीखोलामा बुधबार बिहान माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह–प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार घटनामा

मनिला, असोज १५ । फिलिपिन्सको केन्द्रीय क्षेत्रमा बुधबार राति गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा २६ जनाको ज्यान गएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार भूकम्प

काठमाडौँ, असोज १५ । आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन आज देशभर नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विशेष विधिपूर्वक पूजाआराधना गरिँदैछ। वैदिक सनातनी परम्परा अनुसार सिद्धिदात्री देवी मुमुक्षुहरूलाई मोक्ष

काठमाडौं,असोज १५ । नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज जितेको छ। टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको छ। तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो।