समाज

गुल्मीमा नुहाउने क्रममा डुवेर २ बालकको मृत्यु

गुल्मी,चैत ३१ । जिल्लामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीमा २ बालकको खोलामा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव

थप ५ संक्रमितको मृत्यु

काठमाडौं, चैत ३१ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार ४ सय ६० जनामा संक्रमण पुष्टि

काठमाडौं, चैत ३१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४  सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको

दैनिक ११ हजार सम्म संक्रमित हुन सक्छ: स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाण्डौं,चैत ३१। नेपालमा दैनिक ११ हजार सम्म कोरोना संक्रमितको संख्या पुग्न सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले गरेका छन् । मन्त्री त्रिपाठीले आगामी असार भित्रै कुल ६ लाख

वैशाख ११ गते धरहरा उद्घाटन गरिने

काठमाडाैं,चैत ३१ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘गोरखा भूकम्प’को छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन्। भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे

प्रधानमन्त्रीद्वारा भोलि देशवासीका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौ,चैत ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वरा नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने तयारी भएको श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन

संक्रमित सरासर घरतिर

विराटनगर, चैत ३१ । भारतमा बस्दै आएकी उदयपुरको त्रियुगा नगरपालिका–७ की ४५ वर्षीया महिला आइतबार बिहान ११ बजेतिर जोगवनी हुँदै विराटनगरको रानी नाकामा आइपुगिन्। विराटनगर प्रवेश गर्ने क्रममा उनलाई हनहनी

दोलखा सवारी दुर्घटना: ४ को मृत्यु, वडा अध्यक्ष सहित १८ घाइते

दोलखा, चैत ३१। जिल्लाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् ।गाउँपालिकाको वडा नम्बर ४ लादुकको चार गोलाइमा

सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट

कैलाली, चैत ३१ । डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो।