
ललितपुर कात्तिक ६ । ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ

काठमाडौं,कात्तिक ६ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री

काठमाडौं,कात्तिक ६ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला

नुवाकोट, कात्तिक ५ । नुवाकोटमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालीकाहरुका ५९ जना कोरोना

काठमाडौं कात्तिक ५ । खसीबोका किन्नेको चाप बढेपछि भीड व्यवस्थापन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले टोकन प्रणालीको व्यवस्था गरिएको छ । कम्पनीले खरिदकर्ताको चाप बढेपछि बुधवार सुरक्षाकर्मीको मद्दत लिएको

बर्दिया कात्तिक ५ । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

नुवाकोट, कात्तिक ५ । शिवपुरी गाउँपालिकामा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सम्पुर्ण कार्यक्रम बन्द

काठमाडौं कात्तिक ४ । रानीपोखरीको भोलि बुधबार उद्घाटन हुने भएको छ । पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सकिएपछि उद्घाटन हुन लागेको हो । बुधवार मध्याह्न १ बजे राष्ट्रपति विद्यादेवी

काठमाडौं कात्तिक ४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप खसीबोका किन्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले थप एक हजार खसीबोका किन्ने निर्णय गरेको सूचना अधिकारी शर्मिला