
काठमाडौं,चैत २५ । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।

नुवाकोट,चैत २४ । आयोजक शिवपुरी गाउँपालिका रहेको शिवपुरी अध्यक्ष गोल्डकपमा सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शिवपुरी गाउँपालिकाले अमृत

तानसेन,चैत २४ । पाल्पा जिल्लामा कुखुरा बोकेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार मध्यराति करीव सवा १२ बजे तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा

काठमाडौं,चैत २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको स्वास्थ्य

वीरेन्द्रनगर,चैत २४ । नेकपा एमालेबाट सहभागी कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल

काठमाडौं,चैत २४ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी

काठमाडौं, चैत २४ । बाक्लो तुँवालोले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ। झण्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबार खुलेको थियो। सोमबारदेखि पुनः प्रभावित भएको छ।

काठमाडौं, चैत २४ । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन

काठमाडौं, चैत २४ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने