समाज

भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा

काठमाडौं । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् । होटेल

खाद्यले खरीद गर्‍यो रू. ७८ करोड १४ लाखको धान

काठमाडौं,चैत २४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष ७८ करोड १४ लाख ८५ हजार रुपैयाँ बराबरको धान खरीद गरेको छ । कम्पनीले आफ्नो मातहत रहेका देशभरका खरीद

बजेट खर्च असन्तुलित बन्दै

काठमाडौं,चैत २४ । पछिल्लो समय चालू खर्च अनियन्त्रित बन्दा बजेट खर्च असन्तुलित बन्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा खर्च प्रणालीलाई सुधार गरी चालू खर्चमा मितव्ययिता अपनाउनुका

मर्मतका लागि मनकामना केबलकार ६ दिन बन्द हुने

काठमाडौ,चैत २३ । केबलकारको स्तरोन्नतिका लागि ६ दिन बन्द हुने भएको छ । पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो । मनकामना केबलकार चैत २५ गतेदेखि

कोरोना भाइरसका २ सय ६६ संक्रमित थप

काठमाडौं, चैत २३। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको

तानातानमा ठाकुर

काठमाडौं, चैत २३ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको

भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा

काठमाडौं,चैत २३ । नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् ।

एकै दिन ७२८ स्थानमा डढेलो

काठमाडौं, चैत २३ । डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला

चिनियाँ खोप बुधवारदेखि

काठमाडौं,चैत २३ । सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक खोप