समाज

राष्ट्रपतिको बंगलादेश भ्रमणः पर्यटन सहकार्यमा हस्ताक्षर हुँदै

काठमाडौं, चैत १० । बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भण्डारी र बंगलादेशको प्रधानमन्त्री हसिनाबीच सोमबार आपसी समझदारी र आगामी

मरीच, केराउ, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज

काठमाडौ,चैत १० । नेपाल सरकारले चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा ८० हजार मेट्रिक टन (मेटन) केराउ आयात गर्न दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा

भूकम्पपछि बनेका घरको संरचना विस्तार गर्न कार्यविधि

काठमाडौं,चैत १० । २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएका निजी आवास तथा घरहरूको संरचना थप विस्तार गर्न मिल्नेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि तयार गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड बियरिङ’

निर्यातमा विदेशी वस्तुकै भर ! छैन स्वेदशी उत्पादन

काठमाडौं,चैत १० । सरकारले वैदेशिक व्यापारघाटा कम गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति लिएको छ । सोहीअनुसार केही वर्षयता आयातमा कमी र निर्यातमा झीनो सुधार हुँदै गएको देखिएको

छहरे-टोखा सडकखण्ड निर्माणमा अवरोध, राष्ट्रिय निकुञ्जले डोजरको साचो खोस्यो

नुवाकोट,चैत ९ । सोमबारदेखि सुरु भएको छहरे टोखा सडकमार्गको सिस्नेरी भीरको सडक स्तरोन्नति कार्यमा अवरोध सिर्जना भएको छ। भीरको चट्टान काट्नुपर्ने भएकाले सवारी आवतजावत बन्द गरी निर्माण थालेको १० घण्टा

एक केजी चरेशसहित तीनजना पक्राउ

बाँके,चैत ९ ।  बाँकेमा एक केजी अवैध लागूऔषध चरेशसहित तीनजना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१० स्थितबाट एक केजी अवैध लागूऔषध चरेशसहित तीनजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो

कोरोना संक्रमणदर बढ्यो, पछिल्लो २४ घण्टामा १५० संक्रमित थपिए

काठमाडौं, चैत ९ । नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ। बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय  ५० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६

मम पसलमा सिलिण्डर विष्फोट हुँदा ६ जना घाईते

भक्तपुर,चैत ९ । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा

नाली खन्दा बम भेटियो

टीकापुर,चैत ९ । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम भेटिएको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।