समाज

पाल्पा: जिप दुर्घटना, २ जना गम्भीर घाइते

पाल्पा,असोज १२ । रुपन्देही जिल्लाको बुटवल देखि पाल्पा हुँदै गुल्मीको मुसिकोट तर्फ जाँदै गरेको भी जिप पाल्पामा दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१०३१ च ७९५७ नम्बरको ईभि जिल्लाको तानसेन

धनगढीमा बेपत्ता भएकी ११ वर्षीया बालिका मृत भेटिईन्

धनगढी,असोज १२ ।  धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना मृत फेला परेकी छन्। बिहीबार साँझदेखि बेपत्ता भएकी उनी शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु, हरेक हप्ता तीनवटा नियमित उडान

काठमाडौं,असोज १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको

कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैन : कांग्रेस

काठमाडौं,असोज १२ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति

सल्यानको कपुरकोटमा माइक्रोबस दुर्घटना : तीनजनाको मृत्यु , दुई घाइते

दाङ,असोज १२ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी,

कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज १२ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी

सुर्खेतमा इभी गाडी दुर्घटना, १७ जना घाइते

सुर्खेत,असोज १२ ।  नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क प्र०२००१ख ११२९ नम्बरको इभी गाडी आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग

नुवाकोटमा विद्युतीय गाडी दुर्घटना

नुवाकोट ,असोज १२। नुवाकोटको विदुर–५ पिपलटारमा आइतबार बिहान विद्युतीय गाडी दुर्घटना भएको छ। पार्किङ गर्ने क्रममा ००१ज ४६८ नम्बरको विद्युतीय माइक्रोबस वडा कार्यालय नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा मानवीय क्षति

आज नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना

काठमाडौं,असोज १२। आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा–आराधना भइरहेको छ। नवरात्रमा प्रत्येक दिन एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको विशेष पूजा गरिँदैछ। पुराणअनुसार कात्यायन