समाज

सन्ध्या तिवारी नेतृत्वको एमालेको फेरियो नाम

काठमाडौँ,चैत २। निर्वाचन आयोगको पत्रानुसार सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेरिएको छ । सन्ध्या तिवारी अध्यक्ष भएको एमालेले आफ्नो नाम परिवर्तन गरेको हो । केन्द्रीय कमिटी बैठकले जनताको जनवाद

थप ७९ संक्रमित, ७५ जना संक्रमणमुक्त

काठमाडौं, चैत २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा

ओली– नेपाल समूह वार्ता सकियो, दुबै पक्ष आ–आफ्नै अडानमा

काठमाडौँ,चैत २ । नेकपा एमालेको केपी ओली पक्ष र झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच भएको छलफलमा दुवै पक्ष आ–आफ्नै अडान

लमहीको ढिकपुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट

दाङ,चैत २। दाङको लमही लमही नगरपालिपका वडा नम्बर ७ ढिकपरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । सोमबार विहान १० बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा ढिकपुर निवासी

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौ,चैत २ । आज सुनको मूल्य नेपाली बजारमा  स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुन स्थिर रहदै प्रतितोला ८६ हजार ६ सयमा कारोबार भईरहेको तथा

आफ्ना नेताले छाडेपछि गोइतद्वारा विस्फोट

सिरहा, चैत २ । जयकृष्ण गोइत नेतृत्वको भूमिगत समूहका नेता रामविलास यादवले आइतबार उक्त समूह छाडे। गोइतको ‘सेकेन्ड म्यान’ भनेर चिनिने यादव जिल्ला प्रशासन कार्यालय सिरहामा बिहान साढे १० बजे

मल देशमै ‘सम्भव’

काठमाडौं, चैत २ । नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी

थप १० लाख डोज खोप आउन ढिलाइ

काठमाडौं, चैत २ । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप

कोरोनाले लेखापरीक्षणमा ढिलाइ : समयमै वार्षिक प्रतिवेदन ल्याउनै कठिन

काठमाडौं,चैत २ । कोभिड–१९ को महामारीका कारण समयमै लेखापरीक्षण शुरू हुन नसक्दा संवैधानिक व्यवस्था अनुसार यसपालि महालेखापरीक्षकको वार्षिक प्रतिवेदन ल्याउन कठिन हुने भएको छ । अघिल्ला वर्षहरूमा साउन, भदौ, असोज,