समाज

आज नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना

काठमाडौं,असोज १२। आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा–आराधना भइरहेको छ। नवरात्रमा प्रत्येक दिन एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको विशेष पूजा गरिँदैछ। पुराणअनुसार कात्यायन

विदुरमा चाडपर्व लक्षित बजार अनुगमन, १८ पसलमा स्थलगत निरीक्षण

नुवाकोट,असोज १२। चाडपर्वका अवसरमा उपभोक्ताबाट गुनासो बढेपछि नुवाकोटको विदुरमा बजार अनुगमन गरिएको छ। विदुर नगरपालिकाले दैनिक उपभोग्य सामग्रीको गुणस्तरीयतामा देखिएका समस्या समाधान गर्ने उद्देश्यले विभिन्न बजार क्षेत्रमा छड्के अनुगमन गरेको

नुवाकोटको देवीघाट जालपा देवी मन्दिर प्राङ्गणमा १०८ फोहोरा सहित शिव कुण्ड निर्माण

नुवाकोट,असोज १२ । नुवाकोटको विदुर नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीघाट जालपा देवी मन्दिर प्राङ्गणमा १०८ ओटा पानीका फोहोरा सहितको शिव कुण्ड निर्माण गरिएको छ। बेलकोटगढी नगरपालिका–१३ दाङमै

दशैंभर मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

काठमाडौं,असोज १२ । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको दशैं विशेष मौसम बुलेटिनमार्फत दशैंभर मनसुनको प्रभाव जारी रहने जनाइएको हो।

युनिटी कपमा नेपालले ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित

काठमाडौं,असोज १२ । नेपालले युनिटी कपको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा नेपालले पहिलो पटक टेस्ट

अखिल (क्रान्तिकारी) नुवाकोट पुनर्गठन, अध्यक्षमा इन्जिनियर कपिल शाह चयन

नुवाकोट, असोज ११ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नुवाकोटको नयाँ नेतृत्व चयन भएको छ। शनिबार बिदुर नगरपालिका–५ पिपलटारस्थित पोष्ट बहादुर पार्कमा सम्पन्न भेलाले इन्जिनियर कपिल शाहलाई अध्यक्षमा चयन

जेन्जी आन्दोलनको ११ सदस्यीय वार्ता टोली घोषणा

काठमाडौं, असोज ११ । जेन्जी (GenZ) नेतृत्वको २०८२ को जनआन्दोलनका लागि ११ सदस्यीय आधिकारिक वार्ता टोली घोषणा गरिएको छ। घोषित टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान,

चाडपर्व सुरक्षामा देशभर ५० हजार प्रहरी परिचालन

काठमाडौं, असोज ११ । नेपाल प्रहरीले आगामी चाडपर्व सुरक्षित र भयरहित वातावरणमा मनाउन देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी)

‘हाहाहुहु सरकारलाई जिम्मा लगाएर विदेश भाग्दैनौ’-ओली

भक्तपुर, असोज ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीलाई बदनाम गर्न सरकार विभिन्न हल्ला फैलाइरहेको दाबी गरेका छन्। शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले