समाज

सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौ,फागुन २७ । विहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । बिहीबार छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर ८६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

तेलको मूल्यमा उद्योगीको मनपरी

काठमाडौ,फागुन २७ । एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर

प्रधानमन्त्रीमा टिकिरहन ओलीका चुनौती

काठमाडौ,फागुन २७ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि

त्रिशूलीमा ट्रक खस्दा दुई घाइते

चितवन,फागुन २७ । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २७६ नम्बरको सिमेन्ट बोकेको

मिस तामाङको मैदानमा नुवाकोट पञ्‍चकन्याकी सनिता तितुङ तामाङ

नुवाकोट, फागुन २७ । पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँकी सनिता तितुङ तामाङ मिस तामाङको मैदानमा उत्रिएकी छन् । विद्यालय जीवनबाटै नृत्यमा रुची राख्ने सनिताले यही फागुन २८ गते फाइनल मिति तोकिएको

स्वदेशमै परीक्षण र उपचार सम्भव

काठमाडौं, फागुन २७ । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरिदै

काठमाडौं, फागुन २७ । आज महाशिवरात्रि । हिन्दुहरूको एक प्रमुख चाडमध्ये महाशिवरात्रि पनि लिने गरिन्छ। यस पर्व आज आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ ।भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने

‘सवारीसाधनको आवागमन नखुल्दा भारतीय पर्यटक आएनन्’

विरगञ्ज, फागुन २७ । सरकारले सीमा नाकाबाट सवारीसाधनको आवागमन खुला नगर्दा भारतीय पर्यटकमा आधारित सीमावर्ती क्षेत्रको पर्यटकीय गतिविधि नराम्ररी प्रभावित भएको सरोकारका पक्षले बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी

क्यूआर कोडमार्फत हुने भुक्तानी : कारोबार संख्या ३ लाख ७२ हजार नाघ्यो

काठमाडौं,फागुन २७ । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको