
काठमाडौं,फागुन २७ । नेपाल उद्योग वाणिज्य महासंघले सन् २०३० भित्र नेपालको अर्थतन्त्र १ खर्ब डलर अर्थात् १०० खर्ब रुपैयाँ पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ । महासंघको वर्तमान कार्यकारिणी समितिको १००

काठमाडाैं,फागुन २७ । सरकारले सातओटै प्रदेशका विभिन्न स्थानहरूमा औद्योगिक ग्राम घोषणा गरे पनि महिला उद्यमीलाई नै लक्षित गरेर १०० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापनाको तयारी शुरू भएको छ । केन्द्र

काठमाडौं,फागुन २७ । ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको थपिएको म्यादमा पनि स्वामित्व हस्तान्तरण प्रक्रिया नटुंगिएपछि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावरबीच भएको अन्तरिम सम्झौताको म्याद आगामी साउन मसान्तसम्म

नुवाकोट,फागुन २६ । जिल्लाको धेरैजसो क्षेत्रमा हावाहुरी चलेको छ भने केहि स्थानमा वर्षा समेत भएको छ । बुधबार साँझमा हावाहुरी सहित केहि स्थानमा वर्षा भएको हो । हावाहुरीका कारण जिल्लाको

काठमाडौ,फागुन २६ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१ निलो गेटस्थित सडकमा लु.१ च २७९४ नम्बरको हात्ती गाडीको ठक्करबाट साईकलयात्री सोही ठाउँ पानीटोल बस्ने ३८ वर्षीय सुर्यनारायण काफ्लेको बुधबार बिहान मृत्यु भएको

काठमाडौँ,फागुन २६ । नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला

काठमाडौं, फागुन २६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १०४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा

कैलाली,फागुन २६ । जिल्लामा प्रदेश इन्चार्जमा लेखराज भट्टको नेमप्लेट हटाएपछि एमालेका दुई समूहबीच झडप भएको छ । प्रदेश इन्चार्ज भट्ट भएको नेमप्लेट राखेकोमा त्यसलाई माधव नेपाल समूहले हटाएको थियो ।

काठमाडौं, फागुन २६ । केही दिन यता निरन्तर खस्किएको नेपाली सुनचाँदी बजार बुधबार भने उकालो लागेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले