
प्युठान,फागुन १६ । प्युठानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल परिसरमा धर्ना दिएका छन् । प्रसूति गराउन प्युठान जिल्ला अस्पताल बिजुवारमा लगिएकी

नुवाकोट,फागुन १६ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दलवहादुर राईको निधन भएको छ । राई लामो समयदेखि मृगौला रोगबाट पिडिति थिए । उनको उपचारका क्रममा शनिवार राती

काठमाडौं, फागुन १६ । नेपालमा कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित

काठमाडौं,फागुन १६ । ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा महिला उद्यमीले पाउन सास्ती खेप्नुपरेको यसअघि गुनासो सुनिए पनि अहिले केही सुधार हुन थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं,फागुन १६ । नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले

तेह्रथुम,फागुन १५ । जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । सो आगलागीमा परी विद्यालयको एक करोड बढी सम्पत्ति जलेर नष्ट भएको छ ।

काठमाडौं, फागुन १५। काठमाडौं जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौंका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न

नुवाकोट,फागुन १५ । हिजोदेखि ‘प्रथम ऐतिहासिक छहरे मेला तथा ब्यापार मेला’ सुरु भएको छ। एक समारोहका बीच शुक्रबार काङ्ग्रेस सहमहामन्त्री तथा नुवाकोटका नेता डाक्टर प्रकाशशरण महतले कार्यक्रमको उद्घाटन गरेका हुन।

बुटवल,फागुन १४ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन् । गएराती सम्पन्न मतगणनाकाे नतिजा अनुसार कसजू ६६२ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले