समाज

जेनजी प्रदर्शनमा सहभागी हुन गएका हुम्लाका युवा १० दिनदेखि बेपत्ता

काठमाडौं,असोज ३। जेनजी प्रदर्शनमा सहभागी हुन गएका हुम्लाका एक युवा १० दिनदेखि बेपत्ता भएका छन्। नाम्खा गाउँपालिका–३, खगालगाउँ स्थायी घर भई हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका २३ वर्षीय थुक्तेन पाल्वर

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सहयोगका लागि सबैसँग प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं,असोज ३ । सरकारले संविधान दिवसका अवसरमा काठमाडौँको सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ। समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूले आफ्नो उपस्थिति देख्न चाहेकाले सोही

नुवाकोट तादीमा संविधान दिवस २०८२ विशेष कार्यक्रमसहित मनाइयो

नुवाकोट,असोज ३ । संविधान दिवस २०८२ को अवसरमा नुवाकोटको तादी गाउँपालिकामा विशेष कार्यक्रमसहित दिवस मनाइएको छ। शुक्रबार गाउँपालिका प्राङ्गणमा आयोजित कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत

नुवाकोट पञ्चकन्याका ३०१ बालबालिकालाई शैक्षिक सामग्री वितरण

नुवाकोट,असोज ३ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको सहजीकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। परियोजनाअन्तर्गत

रूस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, बासिन्दा त्रसित

काठमाडौं,असोज ३ । रूसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मनाइँदै

काठमाडौं,असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ देशभर आज विविध कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे मूल

मुलुकभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। महाशाखाले शुक्रबार मुलुकभर साधारणतया बदली रहने जानकारी

पञ्चकन्या गाउँपालिकामा चिया बगानमा झार–गोडमेल कार्यक्रम सम्पन्न

नुवाकोट,असोज ३ । पञ्चकन्या गाउँपालिका–मा अवस्थित घ्याङ्स्वाराको पर्यटकीय पार्कभित्र लगाइएको चिया बगानमा झार–गोडमेल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षज्यूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पञ्चकन्या माध्यमिक विद्यालयका

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल ४–० ले पराजित

कोलम्बो,असोज ३ । श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा बिहीबार सम्पन्न साफ यू–१७ च्याम्पियनसिपको खेलमा नेपाल बङ्गलादेशसँग ४–० गोल अन्तरले पराजित भएको छ। बङ्गलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद