
काठमाडौँ, असोज २ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि अनिवार्य भएको बताएका छन्। नेपाल आर्थिक

काठमाडौँ, असोज २। नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओली आज सेनाको सुरक्षाबाट बाहिरिएर भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा

काठमाडौँ, असोज २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा विशेष भिडियो सन्देश जारी गर्दै धुलो टकटक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन्। उनले भदौ २३

काठमाडौँ, असोज २ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको बताएका छन्। बिहीबार नवनियुक्त गृह तथा कानून, न्याय

काठमाडौं,असोज २ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको

काठमाडौँ, असोज २ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना

काठमाडौँ, असोज २ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जना नेताले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा.

इनरुवा, असोज २। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको

रुपन्देही, असोज ३ । रुपन्देहीको गैडहवा तालमा पौडी खेल्ने क्रममा दुई युवाको डुबेर मृत्यु भएको छ । निधन हुनेमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण