समाज

विराटनगरले दिएको मुलुकलाई पहिलो महिला प्रधानमन्त्री

विराटनगर, भदौ २८ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको छ । यसअघि पनि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, इतिहासमा नयाँ कीर्तिमान

काठमाडौं, भदौ २८ – नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बनेर सुशीला कार्कीले नयाँ कीर्तिमान राख्नुभएको छ। सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेर पहिल्यै इतिहास रचिसकेकी कार्की अब कार्यकारी प्रमुखको

संसद् विघटनको निर्णयप्रति माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं, भदौ २७ – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले संसद् विघटन मुलुकको संवैधानिक

प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं, भदौ २७ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शपथ खुवाएका हुन् ।

सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री नियुक्त, आजै शपथ

काठमाडौं, भदौ २७ – राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । उनले आजै बिहान ९ बजे शपथग्रहण गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति

एमालेका ३२ विभागको प्रतिवद्धता : पार्टीलाई जेनजीको चाहनाअनुसार बनाइने

काठमाडौं, भदौ २७ – नेकपा एमालेका ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेनजी पुस्ताको चाहनाअनुसार रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका छन्। पार्टीका ३२ केन्द्रीय विभागका सचिवहरूको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा

जेन–जी प्रदर्शनपछि सडक सफाइमा १०० गाडी परिचालन

काठमाडौं, भदौ २७ – काठमाडौं महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा छरिएका भग्नावशेष हटाउने काम सुरु गरेको छ। फोहर तथा भग्नावशेष पन्छाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन गाडी र अन्य साधनसहित १००

भाटभटेनी धरान शाखामा चारजनाको जलेको शव फेला

धरान, भदौ २७ – जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको जलेको शव फेला परेको छ। मंगलबार राति तोडफोड र लुटपाटसँगै सुरु भएको आगलागी अझै

संसद विघटन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने जेन-जीको अडान

काठमाडौं, भदौ २७ – जेन-जी आन्दोलनमा आबद्ध समूहले संसद विघटन हुनैपर्ने अडान दोहोर्याएका छन्। साथै, निर्णय प्रक्रियामा आफ्नो सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि राखेका छन्। जेन-जीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले