समाज

नेपालमा २८ हजार क्षयरोगी उपचारबाहिर, वर्षमा १,२८० को मृत्यु

काठमाडौँ, भदौ २०। नेपालमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुमानअनुसार ६८ हजार क्षयरोगीमध्ये २८ हजारभन्दा बढी उपचारमा नआएको तथ्याङ्क सार्वजनिक भएको छ। यता राष्ट्रिय क्षयरोग

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं,भदौ २० । आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल

वर्ल्ड लिङ्कले बन्द गर्‍यो सामाजिक सञ्जाल

काठमाडौं,भदौ २० । वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । वर्ल्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको

आज देशभर साधारणतया बदली हुने

काठमाडौं,भदौ २० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

काठमाडौं,भदौ २० । संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

दर्ता नभएका सामाजिक सञ्जाल क्रमशः बन्द हुने, २६ वटामाथि तत्काल प्रभाव

काठमाडौँ, भदौ २० । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सम्पूर्ण सामाजिक सञ्जाल क्रमशः बन्द गर्ने भएको छ। मन्त्रालयमा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचीकरणमा नआएका सामाजिक

एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु

ललितपुर, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। विधानसम्बन्धी विषयलाई प्राथमिकता दिएर पछि वैचारिक बहस गर्ने नयाँ अभ्याससहित

नुवाकोटको देवीघाट वृद्धाश्रममा कर्मचारीद्वारा खाद्यान्न तथा फलफूल वितरण

नुवाकोट, भदौ २० । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा कर्मचारीहरूले खाद्यान्न तथा फलफूल वितरण गरेका छन्। वितरण गरिएको सामग्रीमा चामल १० बोरा, दाल १० किलोग्राम,

जिल्ला अदालत बाँकेका नायब सुब्बा घुससहित नियन्त्रणमा

बाँके,भदौ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ