समाज

शिवपुरी ८ चैजुका महिलाले अकबरे खुर्सानी उत्पादनबाट आम्दानी गर्न थाले

• भरतसन्तोषी लामा नुवाकोट,भदौ १७ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ चैजु गाउँका महिलाहरूको जीवनमा अहिले नयाँ उमंग छ । बिहान सबेरै खेतबारीमा काम गर्ने, दिउँसो टोकरीमा राताम्य अकबरे खुर्सानी संकलन गर्ने

नुवाकोट भद्रुटारमा सुख्खा पहिरोले ११ केभी प्रसारण लाइन बन्द, पूर्वी क्षेत्र अन्धकारमय

नुवाकोट,भदौ १७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मिश्रको पधेरोमा सुख्खा पहिरो खस्दा ११ केभी प्रसारण लाइन पूर्णरूपमा अवरुद्ध भएको छ । स्थानीय शिक्षक भैरव श्रेष्ठका अनुसार मंगलबार साँझ पहिरोका कारण बिजुलीका

हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार स्वर्गीय पत्रकार रजकलाई

काठमाडौं,भदौ १७ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रदान गर्दै आइरहेको हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार यस वर्ष एभिन्यूज टेलिभिजनका क्यामरापर्शन सुरेश रजकलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरिएको

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं,भदौ १७ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी

चीन र रुसका राष्ट्रपतिबीच व्यापारिक र रणनीतिक साझेदारीबारे छलफल

चीन,भदौ १७ । चिनीयाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबिच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । भेटका क्रममा चीनियाँ राष्ट्रपति सीले न्यायपूर्ण र तर्कसंगत विश्व शासन

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

बेइजिङ,भदौ १७ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज भएको भेटवार्तामा

वर्ष सरदरभन्दा कम वर्षा, दशैँमा मनसुनकै वर्षा पर्न सक्ने अनुमान

काठमाडौँ,भदौ १७ । नेपालमा यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम मात्रामा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुन सुरु भएदेखि अहिले सम्म ८२.३ प्रतिशत मात्र

निजामती सेवा विधेयक राष्ट्रियसभाको विधायन समितिबाट सर्वसम्मत पारित

काठमाडौँ,भदौ १७ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । समितिको मंगलबार बसेको बैठकले प्रतिवेदन पारित गरेको हो । प्रतिवेदनअनुसार निजामती कर्मचारीको अवकाश

अष्ट्रेलियाबाट नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ,भदौ १७ । अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का