
काठमाडौँ, भदौ ९ । आर्थिक लाभ र विशेष सोखका कारण नेपालमा जङ्गली जनावरलाई कानुनी प्रक्रियामार्फत घरमै पाल्ने प्रवृत्ति विस्तार हुँदै गएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को

काठमाडौँ, भदौ ९ । निजी सुरक्षा गार्डका रूपमा काम गर्नेहरू लामो समयसम्म अरूको सम्पत्ति र जीवन रक्षा गर्न खटिँदा पनि आफैं भने न्यून पारिश्रमिक र अपूरा सुविधा कारण आर्थिक रूपमा

काठमाडौँ, भदौ ९ । अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले

काठमाडौँ, भदौ ९ । सरकारले उखु किसानलाई दिने अनुदान रकमको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिक्विन्टल ३५

नवलपरासी,भदौ ९ । हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार,

काठमाडौं,भदौ ९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ

काठमाडौं,भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

काठमाडौँ, भदौ ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनबिच हवाई सेवा, लगानी, सूचना प्रविधि, पर्यटन प्रवर्द्धन, व्यापार सम्झौता तथा कूटनीतिक सम्बन्ध सुदृढीकरणलगायतका विषयमा

काठमाडौँ, भदौ ९ । पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण र प्रभावितहरूको उपचारका लागि सरकारले चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले