समाज

नुवाकोट लिखु गाउँपालिका २ मा रास्वपाको भेला सम्पन्न, नयाँ कार्यसमिति गठन

नुवाकोट, भदौ ७ गते । नुवाकोटको लिखु गाउँपालिका–२ मा शनिबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भेलाले ८ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको छ। समितिको सभापतिमा हरीप्रसाद ढकाल,

परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

काठमाडौं,भदौ ७ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गरेकी छिन्  । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने

करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु

झापा,भदौ ७ । झापाको कनकाई नगरपालिका–१, खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।  शनिबार बिहान  स्थानीय ३७ वर्षीय पङ्कज माझीले बिजुलीको पोलमा तार जडान

गुर्जे-खोलेगाउँ सडकखण्डमा सुख्खा पहिरो: अवरुद्ध सडक ७ घण्टापछि सञ्चालन

नुवाकोट,भदौ ७ । नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जे-खोलेगाउँ-लप्से सडकखण्ड अन्तर्गत माने नजिक शनिबार गएको सुख्खा पहिरोले मोटर बाटो झण्डै ७ घण्टासम्म अवरुद्ध भएको छ। स्थानीय युवा लक्ष्मण लामाका अनुसार पहिरोका कारण

नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

दाङ,भदौ ७ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना

वीरगन्जमा हैजाको प्रकोप, ३० जना बिरामी, दुई जनाको मृत्यु

वीरगन्ज,भदौ ७ । वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजा (Cholera) का बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ। करिब ३० जना बासिन्दा झाडापखालाका

तीनदिने औपचारिक भ्रमणका लागि भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

काठमाडौं,भदौ ७ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका

भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडौं,भदौ ७ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा

भारत–चीन सम्झौताप्रति संसद्मा सर्वदलीय आपत्ति, सरकारलाई कूटनीतिक पहल गर्न सुझाव

काठमाडौँ, भदौ ७ । भारत र चीनले व्यापारिक प्रयोजनका लागि नेपाली भूभाग लिपुलेक प्रयोग गर्ने सहमति गरेपछि संघीय संसद्मा सर्वदलीय आपत्ति व्यक्त गरिएको छ। सांसदहरूले नेपालको सहमतिविना भएको उक्त सहमति