समाज

राप्रपा नुवाकोटको बैठक, अधिवेशनमा केन्द्रित हुन आह्वान

नुवाकोट,भदौ ६— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको नियमित बैठक बिहीबार बिदुरस्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष कुलबहादुर खड्कीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा सह–महामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दीपक कुमार राई,

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग

काठमाडौं,भदौ ६ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर,भदौ ६ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख

देशभर एम्बुलेन्स सेवा ‘१०२’

काठमाडौँ,भदौ ५ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनलाई एकीकृत गर्न ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको सो निर्देशिकाले अब देशभरका

गोरखामा भीरबाट लडेर दुई जनाको मृत्यु

गोरखा,भदौ ५— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ धुम्चामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुम्चाका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामा रहेका

नुवाकोटमा पतञ्जली योग समितिद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

नुवाकोट,भदौ ५ — पतञ्जली योग समिति नुवाकोटद्वारा आयोजित “तीज विशेष शुभकामना आदान–प्रदान, सांस्कृतिक नाँचगान तथा सामूहिक दर खाने कार्यक्रम” विदुरमा सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेका

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मङ्सिरमा हुने

काठमाडौं,भदौ ५ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ ।प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज

स्याफ्रुबेसी–रसुवागढी सडक बाइस दिन बिती सक्दा पनि अझै संन्चालनमा आउन सकेन , अझै एक साता लाग्ने

रसुवा,भदौ ५ । साउन चौध गते बाढीले पुन क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक बाइस दिन बिती सक्दा पनि अझै संन्चालनमा आउन सकेन । सडक संन्चालनमा आउन नसक्दा यात्रुहरु भने पैदल यात्रा

समितिबाट विद्यालय शिक्षा विधेयक पारित, केही दलको फरक मत

काठमाडौँ,भदौ ५ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ। समितिको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र