
गोरखा,भदौ २ । गोरखामा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-७ स्थायी घर भएका ३७ वर्षीया लक्ष्मण आचार्य भएको जिल्ला प्रहरी कार्यालय

काठमाडौं,भदौ २ । राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको आज भएको उद्घाटन समारोहमा उहाँले

काठमाडौं,भदौ २ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्र्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । डार्बिनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१

काठमाडाैं,भदौ २ । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा ७०० रूपैयाँले घटेकाे सुनकाे भाउ साेमबार प्रतिताेला ८०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौं,भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन्

काठमाडौं,भदौ २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज वाशिङटनमा भेटवार्ता हुँदैछ । यसअघि व्हाइट हाउसमा दुबैबीच तिक्ततापूर्ण भेटपछि यसपटक जेलेन्स्की यूरोपेली सहयोगी नेताहरूसहित वाशिङटन पुगेका

पर्सा,भदौ २ । सशस्त्र प्रहरी बल नेपाल पर्साले ४८ लाख ९१ हजार रुपैयाँ भन्दा बढी रकम पर्ने ब्रेजा गाडीसहित भन्सार छलीका सामान बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म

नुवाकोट,भदौ २ । आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले नुवाकोटको पूर्वी भेगमा विपन्न विद्यार्थीका परिवारलाई जीविकोपार्जन कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका विपन्न विद्यार्थीका

काठमाडौं,भदौ २ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु-याएको जनाएको हो । सुनचाँदी व्यवसाय